Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भैँसी पूजा गर्नुलाई पशुपतिनाथको पूजाजस्तो स्वभाविक मानिँदैन : सुर्य थापा


    बिहिबार, माघ १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भैंसी पूजाबारे कटाक्ष गरेका छन्।

    बिहीवार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको फोटो र प्रचण्डले भैंसी पूजा गरेको फोटो सार्वजनिक गर्दै थापाले दुई पूजाको तुलनासमेत गरेका छन्।

    दुई फोटोको क्याप्सनसहित थापाले भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने बताएका हुन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार