Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय


    बुधबार, माघ १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्नेभएको छ ।

    मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेर प्रचलनमा ल्याउन लागिएको जानकारी दिए ।

    गत पुष २९ गते, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार