Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुडासैनी नियुक्त


    शुक्रबार, असार १३ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन् ।

    आज(शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले पुडासैनीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    यसअघि प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. राजन खनाल थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार