Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४५ पुग्यो


    बुधबार, बैशाख १० २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाै, १० बैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार