Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवादकाे निर्णयले निर्वाचन आयोगकाे औचित्य पुष्टि गर्न बाँकी देखियाे : घनश्याम भुसाल


    सोमबार, माघ १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचन आयोगले कुनै पनि निर्णय गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । 

    सोमबार बिहान रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा निर्वाचन आयोगले नेकपा विवादमा निर्णय सुनाएर आफ्नो औचित्य साबित गर्नुपर्नेमा चुकेको बताए ।

    ‘कानुनअनुसार आधार पुगेपछि त्यसलाई सही ठहर्‍याउनु पर्ने हो,’ उनले भने, ‘आयोगले निर्णय नगरेर आफ्नै औचित्य पुष्टि गर्न बाँकी राख्यो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार