Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन मूल्य घट्याे, चाँदीको स्थिर


    सोमबार, माघ १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य २०० रूपैयाँले घटेकाे छ ।

    आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

    यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १ हजार २६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार