Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल वायु सेवा निगमले माग्यो ४४ कर्मचारी


    बिहिबार, असार ५ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायु सेवा निगमले विभिन्न पदमा ४४ कर्मचारी माग गरेको छ ।

    निगमले आज(बिहिबार) एक सूचना जारी गर्दै करार सेवामा काम गर्नेगरि रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४ पदका लागि दरखास्त आह्वान गरेको हो ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म आवेदन दिन सक्नेछन् । रीत नपुगेका र म्याद नाघी आएका आवेदन उपर कुनै कारबाही नहुने व्यहोरा समेत सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार