Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा-राप्रपाको विरोधकाबीच संसद बैठक सुरु


    आइतबार, असार १ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।

    दुई दलको विरोधकाबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

    सांसदहरुले सदनमा आफ्नो भनाइ राखिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार