Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए ३०२ जना कोरोना संक्रमित ४८० जना डिस्चार्ज, ७ जनाको मृत्यु


    शुक्रबार, माघ ९ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज थपिए ३०२ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका सहित  नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।
    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार