Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतवारसम्मका लागि स्थगित


    शुक्रबार, जेष्ठ २३ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आइतवारका लागि सरेको छ । शुक्रबार दिउँसो १ः०० बजे बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ ।

    भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार १ः०० बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

    यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार