Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बस्दै


    बुधबार, जेष्ठ २१ २०८२
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

    बैठक अहिले केहिबेरमा बस्ने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गर्न लागेका हुन् ।

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार