Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापा पक्राउ


    आइतबार, जेष्ठ १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

    राजावादी समूहले आइतबार नक्साल नारायणचौरमा आयोजना गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका हुन् ।

    नारायणचौर, नक्सालबाट आन्दोलनको नेतृत्व गर्दै बालुवाटारतर्फ जाँदै गर्र्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’को नारा लगाएपछि उनलाई प्रहरीले भ्यानमा राखेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार