Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनासँग लड्दै गाउँ गाउँमा आधुनिक कृषि क्रान्ति गरौं 


    बुधबार, बैशाख १० २०७७
    1.1K
    Shares
  • ३ मिनेट पाठ
  • रोहन गुरुङ

    कोरोना भाइरस(कोभिड १९) महामारीसँगै काठमाडौं उपत्यका विभिन्न सहरमा काम गर्ने मजदुर, तिनका परिवार गाउँ फर्कने क्रम तीव्र गतिमा भइरहेको बिदेशबाट पनि लाखौं नेपाली आउँदैछन् हिजो गाउँका जमिन बाँझै राखेर घर  खण्डहर बनाएर विदेश जाने क्रम बढ्यो विदेश जानेहरुले बोर्डिङमा छोराछोरी पढाउनका लागि परिवार काठमाडौं लगायत सहरमा डेरामा ल्याएर राखे कोरोना भाइरसले विश्वमै महामारीको रुप लिएपछि रोजगारीमा गएका नेपाली फर्कने क्रम तीव्र कति फर्कनका लागि हारगुहार गरिरहेका छन्  

    अब स्वदेश विदेशबाट गाउँ फर्किनेहरुलाई कसरी ब्यवस्थापन गर्ने चुनौती यो चुनौतीलाई अवसरका रुपमा उपयोग गर्न राज्यले पहल गर्नुपर्छ सय ५३ स्थानीय सरकार, वटा प्रदेश सरकार संघीय सरकारले अब गाउँ फर्किएको जनशक्तिलाई ब्यवस्थापन गर्ने सबैभन्दा बढी ध्यान कृषिलाई दिनुपर्छ कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भूसाल पनि कृषिको विकास गर्नुपर्ने सोच योजनाका साथ अगाडि बढ्नुभएको मन्त्री भूसालसँग मेरो आग्रह , यही बेला आधुनिक कृषि क्रान्ति गरौं हरेक प्रदेश गाउँपालिकाभित्र तलका पूर्वतयारी गर्न समन्वय गर्नुस्ः

    . माटो जाँच्ने, कुन खाद्यान्न कहाँ उत्पादन गर्ने क्षेत्र तोक्ने
    .कृषि बचत तथा ऋण सहकारीको स्थापना ब्यवस्थापन
    .उन्नत बीउ मल बितरण केन्द्र
    . सुलभ मूल्यमा हाते ट्रयाक्टर खरिदको ब्यवस्था
    (गोरु राँगाले जोतेर गुजारा चल्न सक्छ तर निर्यात कृषिको विकास (Export Agriculture) हुनै सक्दैन )
    .जे.टी.. तथा सिंचाइको लागि पानीको ब्यवस्था
    (कोदालो लिएर खोलाको मुहानतिरबाट पानी डोर्याउँदै हिंड्ने जमाना गयो, मेसिन अन गरेपछि आवश्यक क्षेत्रमा पाइपको पानी आकाशमा उड्दै छरर जाने प्रविधि )
    .उत्पादित खाद्यान्न संकलन तथा बिक्री केन्द्र
    . ढुवानीको ब्यवस्था
    बिहान बजे ५० टन काउली, १०० टन बन्दा, २५ टन गोलभेडा लोड भएर सदरमुकाम भारततिर पठाउन ट्रकहरु लाइनका लाइन )
    .मूल्यको ग्यारेन्टी
    . कोल्ड स्टोर सहितको भन्डारण तथा प्रशोधन केन्द्र
    ठाउँ अनुसार माछा, मासु, दुध, दही, घ्यू प्याकिङ, जुस प्याकिङ फ्याक्ट्री जस्तै  (स्वीजरल्यान्डको दुध नेपाली सुपरमार्केटमा राम्रो प्याकेटमा बिक्री हुँदा नेपाली दुध प्लास्टिकको झोलामा लबरले बाधेर जहिले पनि गरिब पारा) विकसित प्रविधिको प्रयोग गरी Export Standerd मा लैजानुपर्छ )

    कोरोनाबाट सुरक्षित हुँदै योजनाहरु बनाउँदै जान आवश्यक परे भन्नुस् हामी सहयोग गर्न तयार छौं

    (बैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङको फेसबुकबाट साभार गरिएको हो ।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार