Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसएसपी बढुवा सिफारिसमा पर्ने १९ भाग्यमानी एसपीहरु 


    मंगलबार, बैशाख ९ २०७७
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ बैशाख । बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समिति बैठकबाट एसएसपी बढुवा सिफारिस हुने एसपीहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा छन् । 

    त्यसैगरी,त्यसैगरी एसएसपी बढुवा सिफारिसमा पर्ने एसपीहरुमा नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार