Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ


    बुधबार, माघ ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित नौ जनालाई पक्राउ गरेको छ ।

    ब्यूरोले अहिलेसम्मकै धेरै ५३६.५ ग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    साथै उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार