Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजमात्रै ११ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४२ पुग्यो


    मंगलबार, बैशाख ९ २०७७
    725
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, बैशाख कोरोना संक्रमितको संख्या आज एकैपटक १२ जना थप भएको सोमबारसम्म ३१ जनामा सीमित रहेको थियो  आजै उदयपुरको भुल्केको मस्जिद वरिपरिका जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीहरुका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा जनामा कोरोना संक्रमण देखिएको हो  

    थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख  

    संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। संक्रमण पुष्टि भएकामध्ये जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको

    स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन् संक्रमण पुष्टिपछि कोसी अस्पतालमा उपचार गराइरहेका १२ जनाको संसर्गमा आएका २६० जनाको नमुना काठमाडौंमा परीक्षण गर्दा जनामा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका रहेको नुरी मस्जिद वरपरका अन्य ६९ जनाको नमुना परीक्षणका लागि सोमबार नै कोसी अस्पताल विराटनगर पठाइएको थियो

    कोसी अस्पतालका परीक्षण गर्दा जनामा संक्रमण देखिएपछि पुनर्पुष्टिका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो धरानमा पनि कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई थप उपचारका लागि कोसी अस्पताल पठाइएको मन्त्रालयले जानकारी दिएको नेपालमा अब कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ४२ पुगेको

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार