काठमाडौँ । तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले विभिन्न विभागका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी उप-निर्देशक डा. भागवत आचार्यका अनुसार, आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको छ ।
यस्तै अनुसन्धान विभागको प्रमुखमा जनशक्ति व्यवस्थापन विभागका डा। रामशरण खरेललाई ल्याइएको छ । खरेलको ठाउँमा विश्रुत थापालाई पठाइएको आचार्यले प्रशासनलाई बताए ।
बिहीबार गभर्नर पौडेलले डेपुटी गभर्नरहरूको जिम्मेवारी बाँडफाँट गरेका थिए । त्यसै अनुसार अहिले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend