तस्वीरः रासस
कपिलवस्तुु । कपिलवस्तुुमा धर्तीबाट लोप हुनै आटेका प्रकृतिका कुचिकार गिद्धहरु सिनो खान जम्मा जम्मा भएका छन् । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान । वातावरण तथा समाजको कुचिकारको रुपमा परिचित गिद्धा सिनो खान यहाँ आउने गरेको पाइन्छ ।