Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका २९४ जना वरिष्ठ हवल्दार सहायक निरीक्षक पदमा बढुवा सिफारिस(सूचीसहित)


    शुक्रबार, जेष्ठ ९ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ।

    शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार