Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने


    मंगलबार, बैशाख ३० २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

    जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको वारे एक अर्कासँग अनुभव आदानप्रदान गरिने भएको छ । जुन बैठक ११ः०० बजे बोलाइएको छ।

    उता, पूर्वाधार विकास समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ। जुन बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीका बारेमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार