Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै


    आइतबार, कार्तिक ११ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

    संघीय संसद सचिवालयको आफ्नै हलमा बिहान ११: ३० बजे बस्ने गरि बैठक बोलाइएको समितिको सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार