Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी महानिरीक्षक थापा र अमेरिकी राजदूतबीच भेटवार्ता


    शुक्रबार, बैशाख २६ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डीन आर थम्पसन (Dean R. Thompson) बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

    प्रहरी मुख्यालयमा  बिहीबार सो भेटवार्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार