Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता


    बिहिबार, माघ १ २०७७
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएकाे छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नुभन्दा अगाडि आचार्य र रावतबीच भेटवार्ता भएकाे हाे ।

    नेपाली दूतावासका अनुसार उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार