Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवहेलना मुद्दामा बयान दिन सम्पादक केसीलाई सर्वोच्चको आदेश


    बुधबार, बैशाख १० २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालत बयानका लागि आदेश दिएको छ ।

    सो समाचारका कारण अदालतको अपहेलना भएको भन्दै परेको रिटमा नेपाल पेनका अनलाइनका सम्पादक र प्रकाशक दिपेश केसीलाई बयान दिनका लागि आदेश दिएको हो ।

    अवहेलना मुद्दामा आज आज सुनुवाइ गर्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले प्रतिवादी केसीलगायतलाईबयान गराउने आदेश गरेको हो ।

    ‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक केसीलगायत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार