Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ डीआईजी एआईजीमा बढुवा सिफारिस


    बिहिबार, बैशाख ४ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव महानिरीक्षक(डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा सिफारिस गरिएको छ।

    बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

    बढुवा हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दान बहादुर कार्की, राजन अधिकारी र डा। मनोजकुमार केसी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार