Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायाे मान्यता


    बिहिबार, चैत्र २१ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्बहाली हुन नसक्ने आदेश दिएको छ ।

    न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सदर गर्दै पदबहालीमा रोकि लगाएको हो ।

    तर, विगतमा हितेन्द्रेव शाक्यले पनि यस्तैगरी पदमुक्त भएको र अदालतले उनलाई पुनर्वहाली नगरेको नजिर टेकेर कुलमानलाई अन्तरिम नदिएको जनाइएको छ । तर, हितेन्द्रको नियुक्तिलाइ मान्यता दिए पनि हितेन्द्रले दायर गरेको सेवा सुविधासम्बन्धी रिटमा पनि अदालतले अन्तरिम दिन अस्विकार गरेको छ ।

    उक्त मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार