Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्य ब्यवस्था समितिको बैठक बस्दै, निजामती सेवा बिधेयकमा छलफल हुने


    बुधबार, चैत्र २० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार आज  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैँछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

    सबन्धित समितिको सचिवालयका अनुसार आजको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेश हुनेछ भने निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार