Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नागरिक उड्डयन प्राधिकरणद्वारा विभिन्न पदका लागि कर्मचारी माग


    शुक्रबार, चैत्र १५ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

    प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गरी आर्थिक वर्ष २०८१र०८२ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि अधिकृतसम्मका विभिन्न पदमा आन्तरिक प्रतियोगितात्मक लिखित परिक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

    हेर्नुस् सूचना:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार