Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलामी गएका युवकको शब दुई पछि फेला


    आइतबार, बैशाख ७ २०७७
    980
    Shares
  • १ मिनेट पाठ
  •  कैलाली, ७ वैशाख । वैशाख ५ गते मलामी गएका बेला वेपत्ता भएका युवाको शव दुई दिनपछि फेला परेको छ । टीकापुर नगरपालिका वडा १ का ३० वर्षका बादल ठकुल्लाको शव २ दिनपछि प्रहरीले फेला पारेको हो  ।

    उनी बेपत्ता भएको कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ ।

     उनी नुहाउने क्रममा नदीमा वेपत्ता भएका थिए 

    वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको बताए ।

    नुहाउने क्रममा डुबेर वेपत्ता भएका ठकुल्लाको शव करिब १० किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार