Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)


    शुक्रबार, फाल्गुन १६ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ७०-७५/०८०-८१ (खुला तथा समावेशी) तह ५ का विभिन्न सेवा, समूह, उपसमूह, पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार