Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुकेस अम्बानी एसियाका सबैभन्दा धनी


    आइतबार, पुष १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।भारतीय उद्योगपति तथा रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी फेरी एसियाका सबैभन्दा धनी ब्यक्ति भएका छन् ।
    गत बर्ष कोरोना भाइरस (कोभिड–१९) को सङ्कटको सामना गरिरहेको बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि अम्बानी एसियाकै धनी व्यक्तिको सूचीबाट दोस्रो नम्बरमा परेका थिए । अम्बानी यसपाली फेरी एसियाका सबैभन्दा धनी ब्यक्ति हुन पुगेका छन् । 
    गत बर्ष एसियाको सबैभन्दा धनी ब्यक्ति चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले यस बर्ष भने उनी १४ नम्बरमा पुगेका छन् ।
    फोर्ब्स म्याग्जिनले सार्वजनिक गरेको विश्वका धनिहरुको सूचिमा मुकेश अम्बानी विश्वमा ९ औं नम्बरमा र एसियाको सबैभन्दा धनि ब्यक्तिको सूचिमा  रहेको फोर्ब्स म्याग्जिनले सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार