Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिका अध्यक्षको कार्यशैलीको विरोध गर्दै उपाध्यक्षले दिइन् राजीनामा


    आइतबार, पुष १९ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएकी छन् ।

    उनले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतको कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् ।

    उनले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार