Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ७० पुग्याे


    शनिबार, पुष १८ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ८ जना संक्रमितको मृत्यु भएको थियो।

    गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण भएको छ।

    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ। हाल ३ सय ६७ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार