Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्री सवार गाडीले सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो


    शनिबार, पुष १८ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन्।

    लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

    पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरकाे गाडीले ठक्कर दिएकाे हाे।

    उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार