काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त सात प्रहरी महानिरीक्षक(आईजीपी)को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर प्रहरी बिधेयकमा रहेका संगठनलाई कमजोर पार्ने प्रावधानका बारेमा ध्यानाकर्षण गराएका छन् ।
भेटका क्रममा पूर्वआईजीपीहरुले प्रहरीका सबै काममा प्रमुख जिल्ला अधिकारीको निर्देशन र नियन्त्रण रहने गरी ल्याइएको बिधेयकले संगठन कमजोर हुने भन्दै त्यो प्रावधान नराख्न उनीहरुले सुझाव दिएका थिए ।
पूर्वआईजीपीहरु मोतिलाल बोहरा, अच्युतकृष्ण खरेल, ओमबिक्रम राणा, रमेश चन्द ठकुरी, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल र धिरजप्रताप सिंह प्रहरीलाई कमजोर नपार्नका लागि ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवासमा गएका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend