Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • लोक सेवा आयोगकाे प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


    बिहिबार, पुष १६ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

    नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए।

    मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

    001_लोक-सेवा-आयोगको-वार्षिक-प्रतिवेदन_विज्ञप्ति_2077-1489x2048_20201231095239.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार