Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक सुरु


    आइतबार, माघ १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैछक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केही बेरअघि सुरु भएको हो ।

    बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।

    आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार