Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा केन्द्रीय समिति बैठक जारी, अध्यक्ष लिङदेनद्वारा राजनीतिक प्रतिवेदन पेश


    शुक्रबार, माघ ११ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रिय समिति बैठक सुरु भएको छ । दुइ दिनसम्म चल्ने सो बैठक धुम्बाराहीस्थित एसआर बैंङ्क्वेटमा सुरु भएको हो ।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । जारी बैठकमा राप्रपाको आगामी कार्यदिशा, सांगठनिक स्थिति र भावी योजनालगायत समसमायिक राजनीतिक बिषयमा छलफल भइरहेको एक नेताले बताए।

    सो बैठक भोली शनिबारसम्म चल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार