Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादीको पदाधिकारी बैठक बस्दै


    मंगलबार, माघ ८ २०८१
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने भएको हो ।

    बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन लगायत विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । यसअघि माघ २ गते बसेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले कार्यविभाजनसम्बन्धी प्रस्ताव मौखिक रूपमा पेस गरेकी थिइन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार