Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा ५ जना मन्त्री नियुक्त


    शनिबार, पुष ११ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार  गर्नु भएको छ ।

    आज नियुक्त हुनुहुने मन्त्रीहरुमा  श्रममन्त्रीमा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयको गौरीशंकर चौधरीलाई जिम्मेवारी दिनु भएको छ । यस्तै, प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

    प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाउनु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार