Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस


    सोमबार, पुष २२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले ९ जना उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

    नेपाल कृषि सेवाका विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा ९ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    बढुवा समितिले २०८१ पुस २१ गतेको निर्णयानुसार नेपाल कृषि सेवा, बाली विकास (एग्रोनोनोमी)समूहतर्फ रिक्त उपसचिव पदमा १ जना, बाली संरक्षण समूहमा ४ जना र एगृ.इको. मर्केटिंग एण्ड स्टाटिष्टिक्स समूहतर्फ ४ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार