काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल)समूहका नेताहरु केन्द्रीय कमिटी बैठक अगाडि छलफलमा जुटेका छन् । नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ आगामी रणनीति तयका लागि छलफलमा जुटेका हुन् ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दिउसो १२ बस्ने स्थायी कमिटी र १ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा र आगामी रणनीति तयका लागि छलफल भइरहेको छ । यसअघि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि नेताहरुबीच छलफलका लागि भन्दै १ बजेका लागि बैठक सारिएको छ ।
यो समूहबाट महासचिव कसलाई बनाउने भन्नेबारे पनि छलफल भएको भुसालले बताए । महासचिवका लागि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, पर्षमान पुनलगायतको चर्चा छ ।
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend