Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • संसद् विघटनविरूद्दकाे रिट संवैधानिक इजलासमा, शुक्रबार बहस हुने


    बुधबार, पुष ८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् विघटनविरूद्दकाे परेका सबै रिट संवैधानिक इजलास पठाइने भएकाे छ ।

    बुधबार प्रधानन्यााधीश चाेलेन्द्रशमशेर जबराकाे एकल इजलासले संवैधानिक इजलाशमा पठाउने भएकाे हाे ।

    संसद् विघटनविरूद्दकाे परेका सबै रिटकाे शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।

    संसद विघटन असंवैधानिक भएकाे भन्दै कानुन व्यवसायीले भने बृहत् इजलाशमा सुनुवाईकाे माग गरेका थिए ।

    तर प्रधानन्यााधीश जबराकाे इजलासले संवैधानिक इजलाशमा पठाउने भएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार