Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि


    शनिबार, असोज १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

    शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

    खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो ।

    यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार