Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दिपकाे गीतमा सोमपाल र दिपेन्द्र


    बिहिबार, असार १९ २०७६
    6.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ असार । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बाल्यकालका सम्झनालाई समेटेर बनाएको नयाँ गित ‘मेमोरी’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ।

    लामिछानेले आफ्नै युट्युबमार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा क्रिकेटरहरु सन्दिप सहित दीपेन्द्रसिंह एरी, अमित श्रेष्ठ, सोमपाल कामीलगायतको अभिनय छ। सन्दीपका मिडिया म्यानेजर रमन सिवाकोटीको समेत अभिनय भिडियोमा देख्न सकिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार