Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन उल्लघंन गर्दा प्रहरी र स्थानीयबीच झडप 


    सोमबार, बैशाख १ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, १ बैशाख । सिराहामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।  सिराहाको सिराहा नगरपालिका १७ स्थित पछेर्वामा लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो ।

     झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ ।

    अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार