Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको पोलिटब्यूरोमा को को निर्वाचित भए ?


    बिहिबार, भाद्र १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्यूरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।

    पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्यूरो सदस्यको परिणाम पनि आज आएको छ ।

    प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् ।

    त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् ।

    पोलिटब्यूरोमा निर्वाचित भएकाहरुको नामावली


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार