Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरु काटेको अभियोगमा पोखरा महानगरपालिकाबाट २ जना पक्राउ


    शनिबार, चैत्र २९ २०७६
    690
    Shares
  • १ मिनेट पाठ
  •  २८, चैत । पोखरा महानगरपालिका(३३ छप्ल्याङस्थित चालिसेबाट गोरु काटेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  

     

        पक्राउ पर्नेहरुमा सोही महानगरपालिका -३२ लामेआहाल बस्ने २७ वर्षीय अनिस भुजेल र सोही महानगरपालिका-३३ छप्ल्याङ बस्ने ३७ वर्षीय संजय सार्की रहेका छन् । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिशुवाबाट र प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार