Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका सांसद मोहन पाण्डेले लिए सपथ


    सोमबार, मंसिर ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सभामुख अग्नि सापकोटाले आज समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराउनु भएकोछ । 
     प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको  उक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।
    गण्डकी  प्रदेश स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका -३ का पाण्डेलाई कांग्रेसको सिफारिससँगै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार