Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनिया राजदूतले किन भेटिन्  प्रचण्डलाई 


    सोमबार, मंसिर ८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला छिमेकी राष्ट्र चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्। प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन्। विवाद उत्कर्षमा रहेको बेलामा भएको उनीहरूको भेटमा के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

    राजदूत यान्छीले यसअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई समेत भेटेकी थिइन् ।  नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन्  । नेकपामा अहिले विवाद बढेपछि उनको सक्रियता बढेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार